प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रियसभा झनै महत्वपुर्णः रामनारायण विडारी
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । विपक्षी दलहरुले राष्ट्रियसभाको आठौ अधिवेशनमा सरकारका कामकारवाही र राष्ट्रपतिको काम बारे प्रश्न उठाउने भएका छन् ।
बिहिबार राष्ट्रियसभाको आठौ अधिवेशनको पहिलो बैठकबाट बाहिरिदै गर्दा संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यले अधिवेशनमा सरकारका गलत कार्यविरुद्ध कडा र प्रभावकारी ढंगले प्रश्न उठाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)