बार्सिलोनाको शतप्रतिशत सुरुआत कायम
barnanmedia.com · Sun Sep 20 00:37:17 GMT 2026
काठमाडौं । राफिन्हाको शानदार ह्याट्रिकमा बार्सिलानाले शनिबार स्पेनी ला लिगामा सेभियालाई ३–१ ले हराउँदै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । यो नतिजापछि हान्सी फ्लिकको बार्सिलोनाले रियल म्याड्रिडमाथि छ अंकको अग्रता खोलेको छ ।
बार्सिलोनाको सात खेलबाट २१ अंक भएको छ । रियलले आइतबारको खेलमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । सेभिया भने १३ अंकमा पाँचौं स्थानमा छ । उसले १९ औं मिनेटमा योसुफ फोफानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)