विश्वका महंगा शहरको सूची सार्बजनिक, टुर्कमेनिस्तानको यो शहर बन्यो विश्वकै महँगो
kharibot.com · Tue Jun 22 23:05:00 GMT 2021
काठमाडौँ । मर्सरले हरेक बर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबट रहेको छ ।
२०२० को सूचीमा दोस्रो स्थानमा रहेको अश्गाबट यस बर्ष विश्वकै महँगो शहरमा पहिलो नम्बरमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)