ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
kalakarmi.com · Thu Jun 04 05:42:56 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि तथा सहभागी बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)