इंग्लिस प्रिमियर लिगमा कभेन्ट्रीको पहिलो जित
kendrabindu.com · Sun Sep 20 00:46:33 GMT 2026
काठमाडौं । कभेन्ट्रीले इंग्लिस प्रिमियर लिगमा शनिबार २५ वषर्ययताको पहिलो ऐतिहासिक जित निकालेको छ । उसले नटिंघम फरेस्टलाई १–० ले हरायो । इंग्लिस माथिल्लो डिभिजनमा उक्लेयता प्रशिक्षक फ्रान्क लाम्पार्डको टिमको यो पहिलो जित हो ।
उसले सन् २००४ मा अन्तिम पटक सिटी ग्राउन्डमा प्रिमियर लिगको खेल जितेको थियो । खेलको एक मात्र गोल जय डासिल्भाले ५५ औं मिनेटमा गरे । यस अगाडि कभेन्ट्रीले लिगमा खराव सुरुआत गरेको थियो र सुरुआती चार खेलमा हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)