कार्यदलमै नरहेका प्रदीप ज्ञवालीले तयार पारे प्रतिवेदन, ओलीको प्रशंसै प्रशंसा
setopati.com · Sun Sep 20 00:47:50 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा नै प्रशंसा सहितको अर्को प्रतिवेदन तयार पारेका छन्।
‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को सदस्य नै नरहेका ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको देखाउन खोजेको छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)