छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
nepalviews.com · Sun Sep 20 00:52:50 GMT 2026

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै रोकिएका छन्, सडकमा ठुला ठुला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)