बजारमा कार्ययोजनाको प्रभाव : लगानीकर्तामा उत्साह, कारोबार उच्च
annapurnapost.com · Sun Sep 20 00:55:39 GMT 2026

काठमाडौं : अर्थ मन्त्रलायले सेयर बजारसम्बन्धी २१ बुँदै सुदृढीकरण कार्ययोजना हालै सार्वजनिक गरेको छ।यस कार्ययोजनामा पुँजीगत लाभकर घटाइएको छ।अब अल्पकालीन लगानीमा करको दर ५ प्रतिशत र दीर्घकालीनका लागि ३.५ प्रतिशत तोकिएको छ।साथै, अब नाफा–घाटामा पनि समायोजनको सुविधा थपिएको छ।
त्यसैगरी, आईपीओमा बुक बिल्डिङ, एनआरएन लगानी, संस्थागत लगानीकर्ताको पहुँच, नयाँ बेन्चमार्क इन्डेक्सदेखि इन्ट्राडे र सर्ट सेलिङजस्ता संरचनागत सुधारका कार्ययोजना तथा नीतिगत कदम पनि चालिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)