राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको पुनरागमन, सेभिया पराजित
nepalviews.com · Sun Sep 20 01:08:13 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले पाँचौँ स्थानको सेभियामाथि ३–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनालाई सहज जित दिलाउन ब्राजिलियन फरवार्ड राफिन्हाले उत्कृष्ट ह्याट्रिक पूरा गरे।
खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो। खेलको १९ औँ मिनेटमा युसुफ फोफानाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर, सेभियाको यो अग्रता लामो समय टिक्न सकेन। त्यसको तीन मिनेटपछि नै अर्थात् खेलको २२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)