इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु
nepalwatch.com · Sun Sep 20 01:08:54 GMT 2026

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)