जीतको लयमा फर्कियो धोनीको चेन्नई सुपर किङ्स, यो सीजनमा कोलकाताको पहिलो हार
kalakarmi.com · Tue Apr 09 00:35:27 UTC 2024
चेन्नई– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा अन्ततः कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो हारसंग साक्षात्मकार गरेको छ ।
केकेआरलाई यो हार सोमवार राति खेलिएको एउटा रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्स (सिएसके) विरुद्ध झेल्नु परेको हो । ऋतुराज गायकवाडको कप्तानीमा खेलिरहेको चेन्नईको टीमले केकेआरलाई ७ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)