प्रचण्डले गरे ओलीलाई महाधिवेशनमा निम्तो
baahrakhari.com · Sun Dec 26 05:06:00 GMT 2021
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन् ।
प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको उनका स्वकीयसचिव रमेश मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)