सेती नदीमा टिपर डुबेको महिना दिन बित्यो, चालक अझै बेपत्ता
gorkhapatraonline.com · Sun Sep 20 01:14:02 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा टिपर डुबेको महिना दिन पुग्न लाग्दा पनि चालक अझै फेला पर्नुभएको छैन ।
गत भदौ ६ गतेदेखि बेपत्ता हुनुभएका चालकको नदी तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गर्दा पनि अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)