साउदीको रियादमा हुथीको मिसाइल आ*क्रमण
baahrakhari.com · Sun Sep 20 01:15:22 GMT 2026

काठमाडौं । साउदी अरबले यमनका हुथी विद्रोहीहरूले राजधानी रियादलाई ब्यालिस्टिक मिसाइलबाट निशा ना बनाउने प्रयास गरेको पुष्टि गरेको छ ।
शनिबार अबेर राति साउदी नेतृत्वको गठबन्धनले मिसाइललाई आक्रमणकै क्रममा नष्ट (इन्टरसेप्ट) गरिएको जनाएको हो । हुथीले रियादलाई निशाना बनाएर गरिएको यो पहिलो आक्रमणको प्रयास भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)