शव खोज्न सगरमाथातर्फ सैनिक
gorkhapatraonline.com · Tue Apr 09 00:33:55 UTC 2024

काठमाडौँ, चैत २७ गते । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ ।
साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा बेपत्ता भएका नागरिकको शवको खोजी गरी नेपालीको भए गृह मन्त्रालयमार्फत आफन्तलाई र विदेशी नागरिक भए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)