एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
onlinekhabar.com · Sun Sep 20 01:09:20 GMT 2026

४ असोज, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बस्दै छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक आइतबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)