अमेरिकासँग वार्ताका लागि इरानले पठायो सर्त
kendrabindu.com · Sun Sep 20 01:18:31 GMT 2026

काठमाडौं । इरानले शान्ति वार्ताका लागि अमेरिकालाई आफ्ना सर्त पठाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले मध्यस्थताकर्ताद्वय कतार र पाकिस्तानमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको बताएका हुन्।
उनले भनेका छन्, ‘इरानले कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको छ र अब राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको पर्खाइमा छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)