मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

स्रोताको मन जित्दै अपाङ्गतालाई समेटिएको एउटा उत्साहप्रद गीत (भिडियो)

kalakarmi.com · Thu Dec 08 01:01:52 GMT 2022

काठमाडौं– अपाङ्गता भएका व्यक्तिहरुप्रति समर्पित एउटा एउटा सांगीतिक प्रस्तुति ‘आउ साथी…’ ले सबै वर्गका दर्शक तथा स्रोताको मन जितिरहेको छ ।

सम्पूर्ण अपाङ्गता जगतलाई उर्जा प्राप्ति होस् भन्ने उदेश्यले तयार पारिएको उक्त गीतको म्युजिक भिडियो हालै काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)