छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
setopati.com · Sun Sep 20 01:24:06 GMT 2026

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)