नयाँ अमेरिकी प्रतिबन्धले रूसी ‘सैन्य निवारण’को माग गर्छः मेदभेदेभ
nepalviews.com · Sun Sep 20 01:28:36 GMT 2026

एजेन्सी । रूसको नयाँ अमेरिकी प्रतिबन्धहरूबारे प्रतिक्रिया दिँदै ‘सैन्य निवारण’ यसमा समावेश हुनुपर्ने रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले शनिबार भनेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सहयोगी र मस्कोका सबैभन्दा प्रमुख पश्चिम–विरोधी नेताहरूमध्ये एक मेदभेदेभले आफ्ना टिप्पणीहरूमा थप व्याख्या गरेनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन युद्ध गरेका कारण रूसलाई युद्ध अन्त्यका लागि दबाब दिन नयाँ प्रतिबन्धहरू ल्याउने विधेयकमा हस्ताक्षर गरेका थिए । अमेरिकी संसदले महिनौंको ढिलाइपछि यसलाई स्वीकृति दिएको थियो। स्वर्गीय अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको नाममा राखिएको यो कानुनले रूसका ऊर्जा र रक्षा क्षेत्रका साथै पुटिन र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)