छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
nepalwatch.com · Sun Sep 20 01:26:06 GMT 2026

हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)