मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनियाँ पर्यटकका लागि नेपाल खुला

gorkhapatraonline.com · Sun Mar 12 00:46:25 GMT 2023

काठमाडौँ, फागुन २८ गते । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ ।

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)