मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गल्ती, हस्तक्षेप, नातावाद र भ्रष्टाचारमा रुमल्लियो प्रचण्डको एक वर्ष

hamrakura.com · Sun Dec 24 00:00:00 GMT 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबहाली गरेको एक वर्ष पुग्न लागेको छ । नेकपा एमालेसँगको सहकार्यमा प्रधानमन्त्री प्रचण्डले पुस १० गते प्रधानमन्त्रीको पद बहाली गरेका थिए ।

पदबहाली भएको एक वर्षमा उनले गरेका कामको समीक्षा हुन थालेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले भोलिपल्ट पुस ११ मा शपथ लिएका थिए । शपथ लगत्तै एमाले सहितको सानो आकारको मन्त्रिमण्डल गठन गरेका उनले शुरूआती चरणमै एमालेको साथबाट बाहिर आए । सभामुखको निर्वाचनसम्म एमालेको साथमा रहेका प्रचण्ड राष्ट्रपतिको निर्वाचनमा पुग्दा एमालेको साथबाट बाहिर आए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)