मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु

reportersnepal.com · Tue Jul 11 00:40:17 GMT 2023

काठमाडौं, असार २६ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)