राज्यको पर्खाइमै बित्यो पर्खाइ, माथिल्लो लोर्पाका १० जनाको सामूहिक दाहसंस्कार
nepallive.com · Sun Sep 20 01:49:28 GMT 2026

मुगु– आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि राज्यले उनीहरू कहाँ छन् भनेर परिवारलाई जवाफ दिन सकेन। रसुवाको बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ।
जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत गर्न नसकेको राज्यको प्रतीक्षा गर्दागर्दै परिवारले आफैं अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)