नयाँ पुस्ताको काँधमा संविधान
ekantipur.com · Sun Sep 20 01:48:53 GMT 2026

नयाँ पुस्ताको काँधमा संविधान
दशकौंपछि शासनको केन्द्रमा नयाँ अनुहार देखिएका छन् । अर्थात्, संविधानको सफल र सुरक्षित कार्यान्वयनको जिम्मेवारी पनि नयाँ पुस्ताको काँधमा आइपुगेको छ । यसरी संविधानको व्याख्या र व्यवस्थापन गर्ने पात्रहरूको पुस्तान्तरण हुनु अत्यन्तै सकारात्मक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)