कोसी प्रदेश नामाकरणविरुद्ध भोलि बन्द आह्वान
newsofnepal.com · Wed Mar 08 16:28:14 GMT 2023
काठमाडौं । कोसी प्रदेश नामाकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै भोलि (बिहीबार) बन्द आह्वान गरिएको हो ।
प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । उक्त समितिका संयोजक माया राईले बहुसंख्यक जनताको माग र भावनाना विपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द आह्वान गरिएको राईले बताईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)