विश्वकप फाइनलका लागि मेटलाइफ स्टेडियम किन छानियो ?
nepalviews.com · Sun Jul 19 12:26:28 GMT 2026
काठमाडौं । यस वर्षको विश्वकपभर उत्तर अमेरिकाका विभिन्न रंगशालाले फुटबल समर्थकको ध्यान तान्यो । मेक्सिको सिटीको ऐतिहासिक अज्टेका स्टेडियम, सिएटलको लुमेन फिल्ड, लस एन्जलस नजिकको आधुनिक सोफाइ स्टेडियम र टेक्सासको एटी एन्ड टी स्टेडियमले आ–आफ्नै विशेषता देखाए ।
तर, यी सबैबीच न्यूयोर्क जायन्ट्स र न्यूयोर्क जेट्सको घरेलु मैदान मेटलाइफ स्टेडियम भने धेरैको रोजाइमा परेन । विशाल पार्किङ क्षेत्र र दलदली भूभागबीच रहेको यो स्टेडियमको बाहिरी स्वरूप आकर्षक मानिँदैन । यातायात व्यवस्थासमेत असुविधाजनक छ । म्यानह्याटनबाट रेलमार्फत विश्वकप खेल हेर्न आउँदा फर्किने टिकटको मूल्य करिब ९८ अमेरिकी डलर पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)