तीन तीघ्रे क्या बिग्रे को औपचारिक घोषणा, यसै सातादेखि छायाङ्कन सुरु
newsofnepal.com · Sun Jul 19 12:24:35 GMT 2026

काठमाडौं ।
फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मको निर्माणबारे जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)