मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकतन्त्र दिवसको दिन धरहराको उद्घाटन

kalakarmi.com · Mon Apr 19 00:00:58 GMT 2021

काठमाडौं– २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण पछि यही वैशख ११ गते अर्थात लोकतन्त्र दिवसको दिन उद्घाटन गरिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि लोकतन्त्र दिवसको अवसर पाररेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)