ब्राइटनसँग आर्सनल स्तब्ध
neplays.com · Sun Sep 20 01:51:00 GMT 2026
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ब्राइटनले ३-० गोल अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ब्राइटनले पहिलो हाफमै दुई गोल गर्दै आर्सनलमाथि दबाब बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)