रियादमा ब्या'लिस्टिक मि'साइल आ'क्रमण गरेको हुथीको दाबी!
barnanmedia.com · Sun Sep 20 01:40:56 GMT 2026

इरानसमर्थित यमनका हुथी वि'द्रोहीहरूले साउदी अरबको राजधानी रियादसहित लाल सागर तटीय क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा ब्या'लिस्टिक मि'साइल आ'क्रमण गरेको दाबी गरेका छन्।
साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्र'हार गरिएको एक ब्या'लिस्टिक मि'साइललाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकेर न'ष्ट गरिएको बताएका छन्। यद्यपि अन्य आ'क्रमण तथा त्यसबाट भएको मानवीय क्ष'तिबारे साउदी पक्षले पुष्टि गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)