इम्यूनिटि बढाउन च्याउ किन खाने ?
kalakarmi.com · Tue Aug 22 12:18:30 GMT 2023
काठमाडौं– मशरुम अर्थात च्याउलाई भोजनमा समावेश गर्नाले दिमाग तेज हुन्छ भन्ने मान्यता रहेको छ ।
यद्यपि, च्याउ विभिन्न किसिमका हुन्छन् । च्याउको परिकार बनाउन सजिलो पनि छ । तरकारी बजारदेखि डिपार्टमेन्ट स्टोरहरुमा च्याउ सहजै उपलब्ध हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)