वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
khabarhub.com · Sun Sep 20 02:02:45 GMT 2026

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३–८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)