ग्रिनल्यान्ड सम्झौताले सार्वभौमसत्तामा असर नपार्ने डेनमार्क र ग्रिनल्यान्डको दाबी
lokaantar.com

डेनमार्क र ग्रिनल्यान्डले अमेरिकासँग प्रस्तावित सम्झौताले ग्रिनल्यान्डको सार्वभौमसत्तामा कुनै असर नपार्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौताले आर्कटिक क्षेत्रमा रहेको ग्रिनल्यान्डको सुरक्षामाथि अमेरिकालाई ‘स्थायी नियन्त्रण’ दिने दाबी गरेपछि सम्झौताको वास्तविक दायराबारे अन्योल देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)