मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशभरको मौसम कस्तो रहला ?

newsofnepal.com · Tue Apr 09 00:36:59 UTC 2024

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)