मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल- २०२४ मा कोलकाताको पहिलो हार, चेन्नई ७ विकेटले विजयी

shilapatra.com · Tue Apr 09 00:38:00 UTC 2024

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)