नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन
baahrakhari.com · Fri Dec 26 17:27:13 GMT 2025

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँचवटा निवेदन दर्ता गराएको छ ।
प्रतिवादी महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँचवटा निवेदन दर्ता गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)