विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा
nepalnews.com · Sun Sep 20 02:08:50 GMT 2026

तनहुँ। व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)