जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु
onlinekhabar.com · Sun Sep 20 02:06:02 GMT 2026

४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)