पुँजीवादको केन्द्रबाट नेपाली ‘समाजवादी’ लाई हेर्दा
ekantipur.com · Sun Sep 20 01:09:40 GMT 2026

पुँजीवादको केन्द्रबाट नेपाली ‘समाजवादी’ लाई हेर्दा
नेपालका प्रायः समाजवादीहरूले पुँजी निर्माण गर्न आफू कसरी नालायक भएको छु भनेर मन्थन गर्दैनन् । उनीहरूले आफ्नो निजी अयोग्यता र गैरसिर्जनशीलता लुकाउन अरूलाई दोष दिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)