मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

arthasansar.com

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)