मिटरब्याज पीडितसँगको ९ बुँदे सहमतिविरुद्ध साहु-महाजन पनि आन्दोलनमा, ‘पीडित लगानीकर्ता संघर्ष समिति’ गठन
nepalpress.com · Sun Jul 19 12:40:49 GMT 2026

जनकपुरधाम । मिटरब्याज पीडित पक्षसँग सरकारले गरेको ९ बुँदे सहमतिको विरोधमा साहु-महाजन पक्ष पनि आन्दोलनमा उत्रिने भएको छ।
सहमतिलाई एकपक्षीय र विद्यमान कानुनविपरीत भएको दाबी गर्दै उनीहरूले ‘पीडित लगानीकर्ता संघर्ष समिति’गठन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)