मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रमुख प्रशासकीय अधिकृत एक पटक स्थानीय तहमा जानैपर्ने

gorkhapatraonline.com · Tue Apr 09 00:42:02 UTC 2024

काठमाडौँ, चैत २७ गते ।

सिंहदरबार वरिपरि घुमिरहेका कर्मचारीले स्थानीय तहमा गएर सेवा गर्नैपर्ने अनिवार्य व्यवस्थासहित नयाँ मापदण्ड निर्माण हुने भएको छ । तीन वर्षसम्म नियमित रूपमा सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने व्यवस्थासहित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)