विश्वकपमा छानिएका ६ अनाथको कथा : प्रतिभाले उडायो, गरिबीले पखेटा काट्दै छ
ratopati.com · Sun Sep 20 02:15:00 GMT 2026

विराटनगर । ‘ओइ ! तिमी कुन विधामा खेल्दै छौ ? तिमी केमा भिड्दै छौ ? हामी त इटाली जाने पक्का भयो, तिमीहरू कहिले हिँड्ने ?’
सँगै प्रतिस्पर्धा गरेका अन्य जिल्ला र सम्पन्न परिवारका साथीहरूले जब उत्साह र आत्मविश्वासका साथ यो प्रश्न सोध्छन्, त्यतिबेला मोरङको उर्लाबारीस्थित ‘नमुना बाल गृह’का ६ जना बालबालिका नाजवाफ हुन्छन् । उनीहरूसँग साथीहरूको प्रश्नको कुनै उत्तर हुँदैन, हुन्छ त केवल मनभरि गुम्सिएको अव्यक्त पीडा ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)