मणिपुरमा भएको हिंसाको बारेमा प्रधानमन्त्री मोदीले के भने?
barnanmedia.com · Sat Sep 13 21:59:43 GMT 2025

प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा कुनै पनि प्रकारको हिंसा दुर्भाग्यपूर्ण भएको बताएका छन्।
उनले भने, "यो हिंसा हाम्रा पुर्खाहरू र हाम्रा भावी पुस्ताहरूमाथि ठूलो अन्याय हो। त्यसैले, हामी सबै मिलेर मणिपुरलाई शान्ति र विकासको बाटोमा अगाडि बढाउनुपर्छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)