मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
barnanmedia.com · Sat Sep 13 21:57:12 GMT 2025

पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्नुभएको छ । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय वटा बिरुवा बिक्री गरेर उहाँले उक्त रकम आम्दानी गर्नुभएको हो ।
फार्ममा उत्पादन भएका एक हजार पाँच सय बिरुवामध्ये पोखरा महानगरपालिकाले चार सय, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूहले तीन सय, माछापुच्छ्रे गाउँपालिकाका किसानका लागि राजेन्द्र अधिकारीमार्पmत दुई सय, नारायण ढकाल काठमाडाँै एक सय र अन्य विभिन्न व्यक्तिले दुई सय खरिद गरेर लगेको किसान सूर्यमोहन बाँस्तोलाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)