विभिन्न मुलुकको डलर र रियालको भाउ कुन कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
arthadabali.com · Sun Sep 20 02:18:48 GMT 2026

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ । आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरिए अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)