अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीलाई धर्मशाला पुगेपछि चीनकाे चेतावनी
barnanmedia.com · Wed Jun 19 22:26:23 UTC 2024

धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल, जसमा पूर्व सभामुख न्यान्सी पेलोसी पनि छन्, हिमाचल प्रदेशको धर्मशाला पुगेको छ ।
अमेरिकाबाट आएका सात जनाको यो प्रतिनिधिमण्डलले बिहीबार बौद्ध धर्मगुरु दलाई लामासँग भेट गर्नेछ । यस अवधिमा चीन-तिब्बत विवाद सम्बन्धी हालै पारित गरिएको विधेयक अमेरिकी संसदमा छलफल हुनेछ। आगामी बैठकप्रति असन्तुष्टि जनाउँदै चीनले तिब्बतलाई चीनको हिस्सा नमानेर अमेरिकाले आफ्नो प्रतिबद्धताको सम्मान नगरे चीनले यस विषयमा ‘कडा कदम’ चाल्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)