बहसपत्र तयार भयो, किन अघि बढेन संशोधन प्रक्रिया ?
newsofnepal.com · Sun Sep 20 02:17:23 GMT 2026

काठमाडौँ ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा शनिवार देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो । राज्यले संविधान दिवस मनाइरहँदा संविधानको कार्यान्वयन, संरक्षण र संशोधनको बहस भने झन् पेचिलो बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)